cbkhabar.com
बागलुङको तुरतुरे ताल फुट्यो, मध्यपहाडी राजमार्ग बगायो
२० साउन, गुल्मी । गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो । …