cbkhabar.com
NRN जापान गुन्मा क्षेत्रका संस्थापक संयोजक रीसालद्वारा केन्द्रीय सचिवमा उमेद्वारी दिने घोषणा
एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिका संस्थापक संयोजक महेश्वर रीसाल (महेश) ले आगामी कार्यकाल आफु केन्द्रिय समितिमा उमेद्वारी दिने घोषणा गरेका छन् । संस्थापक हुदै दोस्रो कार्यकाल पनि क्षेत्रीय संयो…