cbkhabar.com
चिनियाँ जहाज उडाउन नेपाल एयरलाइन्सले माग्यो ८ पाइलट
१८ साउन, काठमाडौं । नेपाल एयरलाइन्सले साना चिनियाँ जहाज उडाउन ८ पाइलट भर्ना गर्ने भएको छ । निगमले शुक्रबार यी चार जहाज उडाउन ‘लाइन क्याप्टेन’का रुपमा ८ जना पाइलटका लागि दरखास्त आह्वान गरेको हो । १५…