cbkhabar.com
पर्यटनमन्त्रीको सपथ सम्पन्न , म रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको हुँ : मन्त्री भट्टराई
१५ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट…