cbkhabar.com
बिम्ब र प्रतिक
सिपी सखी तिम्रो बिम्ब र प्रतिक अनुसार म गमलामा फुलेको एउटा फूल गमला तिम्रो घर र त्यो घरभित्र कुजिएका छन् मेरा स्वप्निल र रहरिला जराहरु जो विश्व घुम्न चाहान्छन् जो सफलता चुम्न चाहान्छन् । धुव…