विश्व सुवेदीको संयोजकत्वमा एनआरएन जापान क्षत्रिय समिति चिवा गठन ।

गैरआवासीय नेपाली संघ जापानका विभिन्न क्षेत्रमा यतिवेला क्षत्रिय अधिवेशनहरू चलीहेका छन । यसै अन्तर्गत  चिवा तदर्थ  समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बिष्णुप्रसाद सुबेदी ( विश्व ) को संयोजकत्वमा चिवा क्षत्रिय समिति गठन गरेको छ ।

उप संयोजकहरूमा सुरज राई,लक्ष्मी केसी महर्जन,सचिब राजन भट्टराई,सह९सचिब शंकर सुबेदी,कोषाध्यक्ष मुक्ती राज रेग्मी,सह कोषाध्यक्ष समिरजंग खड्का,सदस्यहरु टिकाराम न्यौपाने,पिताम्बर गौतम,दिनेश गौतम,सुरेन्द्र सुबेदी चयन भएका छन। चिवा तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न गर्न राजनकुमार श्रेष्ठको संयोजकत्वमा अधिवेशन तथा निर्वाचन समिति गठन गरिएको सो समितिको सदस्यहरूमा केशब अधिकारी र सुरेश गिरी रहनु भएको थियो , सोही समितिले चिवा तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न गरेको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: