cbkhabar.com
जापानमा फेरि नेपाली झण्डा फरफरायो , हिमालयन चितुवा ‘अविरल घिमिरे’द्वारा बोलिबियाका च्याम्पियन दुई राउण्डमै नकआउट चरणमा पराजित । ( फोटोफिचरसहित )
जापानको नागोयामा आज सम्पन्न ‘हिट४५’ किक बक्सिङ’मा नेपालका हिमालयन चितुवाको उपनामबाट चिनिने ‘अविरल घिमिरे’द्वारा बोलिबियाका च्याम्पियन फ्रान्को गुथी पराजित भएका छन। दुई राउण्ड…