cbkhabar.com
म्याग्दीमा छ हजार सवारी चालक कारबाहीमा
बेनी ८ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७५७६ मा नियम उल्लङघन गरी सवारी साधन चलाउनेलाई कारबाही गरी करिब बयालीस लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।गत वर्ष छ हजार २०० जिप, का…