cbkhabar.com
नेपाल पत्रकार महासंघ जापानको सेप्टेम्वर २२मा अधिवेशन हुने, सदस्यता आवेदन खुल्ला , एनआरएनए उम्मेदवारहरुसंग बहस कार्यक्रम गर्ने
जुलाई २२ ( टोकियो ) – नेपाल पत्रकार महासंघ जापान शाखाको आगामी सेप्टेम्वर २२मा अधिवेशन हुने भएको छ। अध्यक्ष मोहन घलेको अध्यक्षतामा आईतबार बसेको कार्यसमिति वैठकले अधिवेशन आयोजना गर्ने निर्णय गर…