cbkhabar.com
नेपाली मुलका शर्मा बेलायतमा मेयर निर्वाचित
लण्डन- पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका छन्। बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा. जगन्नाथ शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा …