cbkhabar.com
खाली पेटमा कालो चिया, स्वास्थ्यका लागि फाइदा
कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् । रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ…