cbkhabar.com
जीवनशैलीले मानिसलाई दिन–प्रतिदिन अस्वस्थ बनाउँदा रोग पनि जटिल बन्दै
आधुनिक जीवनशैलीले मानिसलाई दिन–प्रतिदिन अस्वस्थ बनाउँदा रोगहरु पनि जटिल बन्दै गएका छन् । चिकित्सा विज्ञानलाई नै चुनौति दिने रोगले मानिसको ज्यान लिइरहेको छ भने उपचार पनि कठिन बन्दै गएको छ । केही रोग…