cbkhabar.com
न्युजिल्याण्ड गोलीकाण्ड : अष्ट्रेलियाका युवाले घटना गराएको आशंका
न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा दर्जनौंको ज्यान गएको छ । स्थानिय संचारमाध्यमहरुका अनुसार, उक्त घटनामा परि अहिलेसम्म कम्तीमा ४० जना व्यक्तिको मृत्यु भएको छ ।स्थानीय समय अनुसार शुक्रब…