cbkhabar.com
हिन्दुविरोधी अभिव्यक्ति दिएका मन्त्रीलाई हटाए इमरानले
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु विरोधी अभिव्यक्ति दिएका आफ्नै मन्त्रीलाई हटाएका छन् । पञ्जाव प्रान्तका सूचना र संस्कृतिमन्त्री फैयाज अल हसन चौहानलाई उनले पदबाट हटाएका हुन् ।चौहानले हिन्…