cbkhabar.com
मुस्ताङमा भारी हिमपात, जोमसोममा दुई फिटसम्म हिउँ [फाेटाेफिचर]
माघ २६, २०७५मुस्ताङ– हिमालपारीको जिल्ला मुस्ताङमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । सदरमुकाम जोमसोमलगायतका स्थानमा अहिले पनि हिउँ परिरहेको छ । यो वर्षकै ठूलो हिमपात भएको जिल्ला सरकारी वकिलको कार्…