cbkhabar.com
अन्तत: राजदूत लक्की शेर्पाले दिइन् पदबाट राजीनामा (वक्तव्यकाे पूर्णपाठसहित)
अष्ट्रेलियाका लागि नेपालकी राजदुत लक्की शेर्पाले पदबाट राजीनामाको घोषणा गरेकी छन् । मानव तस्करीको आरोपमा मुछिएकी शेर्पाले पद बचाउन थुप्रै प्रयास गरे पनि अन्त उनी आफैले राजीनामा दिएको घोषणा गरेकी हु…