cbkhabar.com
राजिनामापछि अष्ट्रेलियाकी राजदूत शेर्पा स्वदेश फर्कंदै
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा १६ माघमा स्वदेश फर्कंदैछिन्। दुई साताअघि नै राजिनामा बुझाएर उनी व्यवस्थापन मिलाउन मात्र अष्ट्रेलिया गएकी थिइन्। उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने नि…