गाँजा सहित प्रजा पक्राउ

चितवन, जेठ ३ । जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले राप्ती नगरपालिका वडा न.१ बस्ने बर्ष २२ का शिखर प्रजालाई ९०० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
प्रजाले आफनो डेराकोठामा प्रतिबन्धित गाँजा संचय गरी राखी बिक्री बितरण गर्ने गरेको सुचना प्राप्त भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: