cbkhabar.com
राष्ट्रपति कार्यालयले भन्यो, ‘प्रधानमन्त्री म हुँ भन्न कोही आएनन्’
बैशाख ३० । नेपालको संविधानको धारा ७६ उपधारा २ बमोजिम कसैले पनि प्रधानमन्त्रीको दावी पेश नगरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले आज राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दल…