cbkhabar.com
प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको पक्षमा जम्मा ९३ आउँदा विपक्षमा १२४
वैशाख २७ । अन्तत प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ । विशेष अधिवेशन आह्वान गरी संसदबाट विश्वासको मत मागेपनि उहाँको पक्षमा ९३ मत मात्रै आएको थियो । विपक्षमा १२४ मत आएपछि उहाँ पदमुक्त हु…