cbkhabar.com
प्रचण्डको ओलीलाई कडा प्रश्न : यो संसदमा विश्वासको मत माग्ने नैतिकता छ र ?
वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा प्रश्न गर्नुभएको छ । आफैले विघटन गरेको संसदबाट आफूलाई विश्वासको मत माग्न नैतिकताले दिन्छ त भन…