cbkhabar.com
चितवन उद्योग संघद्वारा पत्रकार महासंघ चितवनलाई स्वास्थ्य सामाग्री सहयोग
चितवन, वैशाख २६ । चितवन उद्योग संघले नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अ…