cbkhabar.com
आज बस्यो संवैधानिक परिषदको बैठक, लोकसेवालगायत आयोगमा नियुक्ति सिफारिस
बैशाख २६ । सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता उपस्थित नहुँदा पनि बसेको संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ। …