cbkhabar.com
अज्ञात समूहद्धारा करिव चार कठ्ठामा लगाइएको लौका नष्ट
चितवन, वैशाख २६ । चितवनको भरतपुर महानगरपालिका २५ मा रहेको युवा आधुनिक सामूहिक खेतीको ब्लक नम्वर ३ मा लगाइएको लौका हिजो अज्ञात व्यक्ति वा समूहले नष्ट गरेको छ । ब्लक नम्वरका ३ का सुजन बाजु भण्डारीले …