cbkhabar.com
कोरोना संक्रमणका कारण भरतपुरकी ५९ वर्षीय महिलाको मृत्यु
चितवन,वैशाख २५ । चितवनमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहदा भरतपुर ३ बाह्रघरेकी ती महिलाको आज विहान २ बजेर ४६ मिनेटमा मत्यु भएको हो । वैशाख १७ गते अस्पता…