cbkhabar.com
गैंडाको खाग किनबेचमा संलग्न आरोपमा थप एक पक्राउ
चितवन, वैशाख २५। चितवन राष्ट्रिय निकुञ्जले खाग तस्कर गरी किनबेच गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार धादिङ घर भई हाल नारायणगढमा बस्दै आए ३४…