cbkhabar.com
चितवनमा ९ कोरोना संक्रमितको मृत्यु
चितवन, वैशाख २४ । चितवनमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चौविस घण्टाको अन्तरालमा जिल्लाका विभिन्न अस्पतालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वाथ्य कार्यालय चितवनले जानकारी दिएको छ । म…