cbkhabar.com
चार सांसदलाई कोरोना सङ्क्रमण पुष्टि
वैशाख २३ । प्रतिनिधि सभाका चार सदस्य र सङ्घीय संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आउँदो २७ गते बोलाइएको संसद् बैठकमा सहभागी हुनेहरुको पीसीआर परीक्षण गरिएको हो । स…