cbkhabar.com
चितवनमा पाँच कोरोना संक्रमितको मृत्यु
चितवन, वैशाख २४ । चितवनमा आज मात्रै पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिजाञ्जली ढकालले होम आइसोलेसनका सहित पाँच जनाको मृत्यु भएको बताउनुभयो । भरतपु…