cbkhabar.com
नवनियुक्त गण्डकी प्रदेशप्रमुख पौडेलद्वारा पदभार ग्रहण
वैशाख २२ । गण्डकी प्रदेशप्रमुखमा नियुक्त सीता पौडेलले पदवहाली गर्नुभएको छ । आज बिहान ११ बजे उहाँले पदभार ग्रहण गर्दै प्रदेश प्रमुखको कार्यालयमा ११ बजे नियमित कार्यक्रमको रजिस्टरमा हस्ताक्षर गर्दै प…