cbkhabar.com
चितवनमा ९४ प्रतिशत संक्रमित होम आइसोलेसनमा, प्रभावकारी अनुगमन नहुँदा सक्रमण झन् फैलने आशंका
चितवन, वैशाख २१ । चितवन जिल्लामा सक्रिय संक्रमितमध्ये ९४ प्रतिशत होम आइसोलेसनमा रहेका छन् । पहिलो चरणको कोभिड १९ संक्रमण तिव्र हुँदा स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टाइन र आइसोलेसनमा रहने गरे…