cbkhabar.com
चौविस घण्टामा भरतपुर अस्पतालमा मात्रै चार संक्रमितको मृत्यु
चितवन, वैशाख २१ । चितवनको भरतपुर अस्पतालमा पछिल्लो चौविस घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सहायक सूचना अधिकारी नारायण प्रसाद रिजालका अनुसार भरतपुर महानगरपालिका वडानम्वर २२…