cbkhabar.com
उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म लम्बियो
वैशाख २१ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जारी निषेधाज्ञा एक साता थप भएको हो । थप गरिएको समय निषेधाज्ञा थप कडा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रम…