कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

वैशाख २० । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण भएको छ । शर्माले समाजिक सञ्जालमार्फत कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल टुईटरमा शर्माले ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी क्स्टार हस्पिटल पुगेर स्वाब दिए । बिहानिपख रिपोर्ट आयो पोजेटिभ ।’

टेकुझका डा अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको पनि उहाँले बताउनु भएको छ । शर्मा डेरामै आइसोलेसनमा बस्नु भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: