cbkhabar.com
पूर्वमन्त्री योगेश भट्टराइद्धारा शिलान्यास गरिएको ठाउँमा गाई चर्न थाले, बनेन नमुना बस्ती
वैशाख २० । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडानम्वर ५ को राम्चे गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँ नजिकै ठूलो पहिरो गएर डाँडोनै खस्ने खतरा बढेको हो । केरुङ्गा खोलाको सिरान उक्त पहाड २०३८…