cbkhabar.com
चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो
वैशाख १९ । चितवनमा कोरोनाका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ७० पुगेको छ । संक्रमित मध्…