cbkhabar.com
आज एकैदिन ५ हजार ७६३ जनामा संक्रमण पुष्टि, संक्रमण दर उच्च
वैशाख १८ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमण तिव्र वन्दै गएको छ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…