cbkhabar.com
नगर अस्पताल गैँडाकोटको प्रमुखमा इन्द्रराज शर्मा
वैशाख १५ । जनस्वास्थ्य अधिकृत इन्द्रराज शर्मालाई नगर अस्पताल गैँडाकोटको प्रमुखको जिम्मेवारी दिइएको छ । डा.रमेश प्रसाद आचार्यको स्याङ्जा जिल्लामा सरुवा भएपछि शर्मालाई जिम्मेवारी दिइएको हो । डा. आचार…