cbkhabar.com
प्रहरी भन्छ : तपाईको मास्क खोइ ?
वैशाख १४ । चितवन प्रहरीले तपाईको मास्क खोइ अभियान संचालन गरिरहेको छ । पछिल्लो समय फैलिएको दोस्रो चरणको भाइरसबाट बच्न स्वास्थ्य मापदण्ड अन्तर्गतको मास्क लगाउने सचेतना फैलाउन यो अभियान जारी राखेको हो…