cbkhabar.com
जाने होइन चिसो हावा र मनोरम दृश्यका लागि मुकुन्दसेन दरवार ?
वैशाख १४ । यही वैशाख ७ गते मणिमुकुन्दसेन दरवार परिसरमा निर्माण गरिएको सिद्धेश्वरी भगवती माता भवानी मन्दिरको उद्घाटन गरेपछि यो ठाउँको थप चर्चा चुलिएको छ । गर्मीको समय चिसो हावा र मनोरम फाँट तथा नारा…