cbkhabar.com
भरतपुर ओरालोको नजिक अश्लिल हर्कत गरेको आरोपमा तेस्रो लिँगीहरु पक्राउ
चितवन, वैशाख १३ । जिल्ला प्रहरी कार्यालय चितवनले छ जना तेस्रो लिंगीहरुलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडानम्वर ३ ओरालो नजिक बसेर रातको समय अश्लिल गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ…