नेकपा एमालेले गृहमन्त्री थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

वैशाख १० । नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने बताउनुभएको हो । रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुन जिताएर ल्याइने दावी समेत गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: