cbkhabar.com
सिन्धुलीमा मोटरसाइकलमा सवार एकै परिवारका तीन जनाको मृत्यु
वैशाख १० । सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा आज बेलुका भएको दुर्घटनामा दुधौली नगरपालिका–४ डकाहाका २६ वर्षीय यमकुमर …