cbkhabar.com
चितवनको माडीमा एकैदिन दुई प्रहरी चौकीको उद्घाटन
बैशाख ७ । चितवनको माडी नगरपालिकामा हिजो सोमवार एकै दिन दुई वटा प्रहरी चौकीको उद्घाटन गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको ३ करोड २५ लाख २३ हजार ८६९ रुपैया लागतमा ९प्रति भवन…