cbkhabar.com
कोहलपुरमा बस र टिपर ठोक्किँयो,५ जनाको मृत्यु
बैशाख ४ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । हिजो भएको दुर्घटनामा बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएका छन् । ७ को अवस्था गम्भीर छ । सुर्…