cbkhabar.com
पत्रकार महासंघ चितवनको नयाँ समितिलाई पद हस्तान्तरण
बैशाख ४ । नेपाल पत्रकार महासंघ चितवनले नवनिर्वाचित कार्यसमितिलाई हिजो पद हस्तान्तरण गरेको छ । महासंघमा एक कार्यक्रमकाबीच नवनिर्वाचित अध्यक्ष नारायण अधिकारी नेतृत्वको टिमलाई निर्वाचन समितिका संयोजक …