cbkhabar.com
बैशाख २ देखि दोस्रो संस्करणको भरतपुर मेयर कप
चैत ३१ । भरतपुर मेयर कप क्रिकेट बैशाख २ गतेदेखि सुरु हुने भएको छ । भरतपुर क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको भरतपुर मेयर कप हुन लागेको हो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा हुने प्रतियोगिता…