cbkhabar.com
चितवनको राप्ती ११ मा ट्याक्टर खस्दा ५ जनाको मृत्यु
चैत २९ । चितवनमा फेरि अर्को सवारी दुर्घटना भएको छ । आज विहान मात्रै म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको चितवनमा अघि साँझ ट्याक्टर खस्दा ५ जनाको मृत्यु भएको हो । साँढे ७ बजेतिर राप्ती नगरपा…