cbkhabar.com
फर्साटिकरलाई हराउदै सुनौलो संगम नारायणगढमा जारी खेलको सेमिफाइनलमा
चैत १३ । प्रतिस्पर्धात्मक खेलमा फर्साटिकर एफसी रुपन्देहीलाई हराउदै सुनौलो संगम युवा क्लब बुटवल चितवनमा जारी सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबलु को सेमिफाइनलमा प्रवेश गरेको छ । सुनौल…