cbkhabar.com
चितवन मेडिकल कलेजद्धारा कलेजोको सफल प्रत्यारोपण
चैत १२ । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) ले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अध्यक्ष डा…